×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकको असोज २६ मा एजीएम हुँदै, हेर्नुहोस् यस्ता छन् प्रस्तावहरु

एजिएम नोटिस
कम्पनी : गरिमा विकास बैंकको साधारण सभा
हुने मिति : असोज २६ गते



विवरण : 

गरिमा विकास बैंकको साधारण सभा असोज २६ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १२ देखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :


 १०% बोनस सेयर र ३.७५% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुने ।
अन्य संस्थासँग मर्ज तथा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिंदैछ ।

एजिएम हुने स्थान र समय :


होटल पोखरा ग्रान्ड विरौटामा बिहान १०ः३० बजे

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १७ रुपैयाँ २७ पैसा
प्रतिसेयर नेटवर्थ : १२८ रुपैयाँ ६९ पैसा।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: