×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकले १३.७५% लाभांश दिँदै, कति-कति बोनस र नगद लाभांश प्रदान गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गरिमा विकास बैंकले  १०% बोनस र ३.७५% नगद लाभांश दिने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १०% बोनस र ३.७५% नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले दिन लागेको लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण गरिने छ । 
गरिमाको हाल कायम चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९९७.०७ रुपैयाँ रहेको छ भने १०% बोनसपछि चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: