×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गरिमा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
आईतबार (भाद्र १७ गते) आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारी पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका प्रमूख कार्यकारी अधिकृत मनोज कूमार लाल कर्णले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 
सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ६० वटा शाखा कार्यालयबाट यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: