×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमाको १०% बोनस सेयर समायोजन, समायोजनपछि कतिमा खुल्यो कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : गरिमा विकास बैंक
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता  १८७ रुपैयाँ २७ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २१८ रुपैयाँ १४ पैसा
विशेष साधारण सभा : असोज २६
विवरण :
गरिमा विकास बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १८७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २१८ रुपैयाँ १४ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
 १०% बोनस सेयर र ३.७५%  नगद लाभांश दिने ।
 प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
अन्य संस्थासँग मर्ज तथा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 
विशेष साधारण सभा हुने स्थान र समय :
 होटल पोखरा ग्रान्ड विरौटामा बिहान १०ः३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५३ करोड ४८ लाख ८० हजार
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :  ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १७ रुपैयाँ २७ पैसा
प्रतिसेयर नेटवर्थ : १२८ रुपैयाँ ६९ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: