ग्लोबल आइएमई बैंकको १३२ औँ शाखा गैँडाकोटमा

काठमाडौँ - ग्लोबल आइएमई बैंकले शाखा विस्तार गर्ने क्रममा यहि भाद्र २८ गतेदेखि आफ्नो १३२ औ शाखा नवलपरासी जिल्लाको गैँडाकोटमा सञ्चालनमा ल्याएको छ ।

गैँडाकोटमा खोलिएको नयाँ शाखा सँगै एटिएम सेवाको पनि विस्तार गरेको छ। बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको हो ।
प्रकाशित : Friday, September 14, 2018

recent

Popular Posts