×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई क्यापिटलको एजीएम हुँदै, १०.५२६% नगद लाभांश दिने प्रस्ताव पेस गर्दै

एजिएम नोटिस
कम्पनी : ग्लोबल आइएमई क्यापिटलको साधारण सभा
हुने मिति : असोज २५ गते
पेस गर्ने प्रस्तावहरु :
१०.५२६% नगद लाभांश दिने ।
आव २०७४/७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा छलफल हुने ।
आव २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विवरण : 
ग्लोबल आइएमई क्यापिटलको साधारण सभा असोज २५ गते हुने भएको छ ।  कम्पनीले हाल कायम चुक्ता पुँजीबाट १०.५२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले यसको लागि २ करोड २६ लाख ३१ हजार ५७८ रुपैयाँ खर्च गर्न लागेको हो ।
एजिएम हुने स्थान र समय :
 ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंमा अपरान्ह ४ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: