×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकमा ४ नयाँ सञ्चालक निर्वाचित (नामावली सहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालक समितिको रिक्त पदमा नयाँ पदाधिकारी निर्वाचित भएका छन् । बैंकको असोज ८ गते सम्पन्न साधारणसभाले संस्थापकतर्फ ३ र सर्वसाधारण समूह तर्फ १ जना पदाधिकारी सञ्चालक समितिमा निर्वाचित गरेका हुन् । 
जस अनुसार संस्थापक सेयरधनीतर्फ गणेश कुमार श्रेष्ठ, कृष्ण शंकर श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ छानिएका छन् । उता, सर्वसाधारण सेयरधनीमा प्रकाश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: