हिमालय फाइनान्सको कर्जा असुलीका लागि नेक्सजेनसँग सम्झौता

काठमाडौँ - हिमालय फाइनान्स र नेक्सजेन म्यानेजमेन्ट सोलुसन बीच हिमालय फाइनान्सको कर्जा असुलीका लागि सम्झौता भएको छ । 

जसअनुसार, नेक्सजेनले हिमालय फाइनान्सको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुली तथा व्यवस्थापनको कार्य गर्नेछ । हिमालयन फाइनान्स पूनरावेदन अदालतको निर्णयबमोजिम कम्पनी खारेजीका लागि लिक्विडेटरको नियुक्ति भई प्रक्रियामा रहेको छ ।
प्रकाशित : Thursday, September 13, 2018

recent

Popular Posts