×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ओरियन्टल होटलले २६.३२% लाभांश दिँदै, कात्तिक १२ गते हुँदैछ साधारणसभा

रिमाइन्डर 
कम्पनी : ओरियन्टल होटलको 
लाभांश दिने : २६.३२% (१५% बोनस सेयर र ११.३२% नगद लाभांश)
बुक क्लोज : असोज १९ गतेदेखि कात्तिक १२ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असोज १८ गते
विशेष साधारणसभा : कात्तिक १२ गते
विवरण :
ओरियन्टल होटलको २६.३२% लाभांश दिने भएको छ । होटलले १५% बोनस सेयर र ११.३२% नगद लाभांश दिने निर्णय गरेको छ । होटलले लाभांश प्रस्तव पारित गर्नको लागि कात्तिक १२ गते साधारणसभा बस्ने भएको छ । 
साधारण सभाका प्रस्ताव : 
१५% बोनस सेयर र ११.३२% नगद लाभांश दिने 
विशेष साधारण सभा हुने स्थान 
नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल ललितपुरमा 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ
बोनस सेयर पछिको पुँजी : १ अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४५ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: