आइसीएफसीको असोज ९ मा एजीएम, नगद लाभांश दिने प्रस्ताव पेस गर्दै

एजिएम नोटिस
कम्पनी : आइसीएफसी फाइनान्स
हुने मिति : असोज ९ गते

विवरण : 
आइसीएफसी फाइनान्सको पन्ध्रौं वार्षिक साधारण सभा असोज ९ गते हुने भएको छ । सभाका लागि कम्पनीले भदौ २७ गतेदेखि असोज ९ गतेसम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
 ८% नगद लाभांश दिने ।
आव २०७४/७५ को वार्षिक प्रतिवेदन  र सोही वर्षको वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ।
सभामा आव २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने 

एजिएम हुने स्थान र समय :
रिजेन्सी ब्यांकेट, सानोगौचरण ज्ञानेश्वर काठमाडौँमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ८४ लाख ६० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ११ रुपैयाँ १६ पैसा
प्रतिसेयर नेटवर्थ : १३२ रुपैयाँ ९ पैसा।
प्रकाशित : Tuesday, September 04, 2018

recent

Popular Posts