×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइसीएफसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : आइसीएफसी फाइनान्सको ८% नगद लाभांश सुरक्षित गर्ने
बुक क्लोज : भदौ २७ गतेदेखि असोज ८ गते सम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (भदौ १७ गते, मंगलबार)

विशेष साधारण सभा : असोज ९ गते 
विवरण :
आइसीएफसी फाइनान्सको ८% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज भदौ २७ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

साधारण सभाका प्रस्ताव : 

८% नगद लाभांश दिने,

आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने,

आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने 

विशेष साधारण सभा हुने स्थान र समय :

रिजेन्सी ब्यांकेट, सानोगौचरण ज्ञानेश्वर काठमाडौमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८८ करोड २१ लख ७३ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ८४ लाख ६० हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ११ रुपैयाँ १६ पैसा
प्रतिसेयर नेटवर्थ : १३२ रुपैयाँ ९ पैसा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: