'इन्जिनियरिङ कन्सल्टेन्सी व्यवसायमा पोलिसी करप्सन हावी छ, करोडको काम अर्वमा हुन्छ, देशको सम्पत्ति लुटिएको छ'


अर्थ सरोकार डटकमको अर्थ-राजनीतिक कार्यक्रम कुरा खस्रा मिठाको आजको अंकमा हामीले इन्जिनियर मंगलाल श्रेष्ठसँग कुराकानी गरेका छौं । उनीसँग हामीले समग्र परामर्श व्यवसाय, यसमा भएका चुनौतीहरु, यो व्यवसायमा हुने नीतिगत भ्रष्टाचार लगायतका विषयमा कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :  
प्रकाशित मिति : Tuesday, September 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal