×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जानकी फाइनान्सले २३.१६% लाभांश दिँदै, हेर्नुहोस् कति छ बोनस ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जानकी फाइनान्सले २३.१६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २२% बोनस र बोनसमा लाग्ने कर तिर्न १.१६% नगद लाभांश पनि दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: