जानकी फाइनान्सले २३.१६% लाभांश दिँदै, हेर्नुहोस् कति छ बोनस ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जानकी फाइनान्सले २३.१६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २२% बोनस र बोनसमा लाग्ने कर तिर्न १.१६% नगद लाभांश पनि दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
प्रकाशित : Sunday, September 09, 2018

recent

Popular Posts