×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! जनसेवी लघुवित्तको आइपीओ आउँदै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । जनसेवी लघुवित्त वित्तीय संस्थाले आइपिओ जारी गर्ने भएको छ । संस्थाले ४ लाख २० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति माग्नको लागि धितोपत्र बोर्ड पुगेको छ । संस्थाले जारी पुँजी१४ करोड रुपैयाँको ३०% आइपीओ सर्वसाधारणलाई बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । 
जनसेवी लघुवित्तमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यो लघुवित्तको केन्द्रीय कार्यालय पर्वतको कुस्मामा रहेको छ । हाल यसले १० वटा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: