काबेली विकास बैंकले ३५% बोनस सेयर दिँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - काबेली विकास बैंकले ३५% बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीबाट ३५% बोनस सेयर दिने निर्णय भएको हो ।

यस अनुसार बैंकले ७ करोड ३७ लाख ६ हजार ६४० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । 
प्रकाशित : Monday, September 03, 2018

recent

Popular Posts