×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी विकास बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन, क-कसले पाइन्छ भर्न ?

लाष्ट रिमाइन्डर :
इभेन्ट : लुम्बिनी विकास बैंकको १००% हकप्रद सेयर भर्ने दिन 
अन्तिम दिन : आज (भाद्र २२ गते शुक्रबार)
कित्ता : ३ लाख ६२ हजार ४३६.४४ कित्ता संस्थापक सेयर 
भर्न पाइने न्यूनतम कित्ता : १००

फारम लिन र बुझाउन पाइने स्थान 

भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौं ।

अन्य विवरण : 

लिलामीको बोलपत्र भदौ २६ गते बिक्री प्रबन्धकको कार्यालयमा खोलिने । 
बैंकले गत माघमा १०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको । 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४० करोड १७ लाख ३० हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ४८ पैसा 
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ८४ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: