×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेल्फी टाइम : १० तस्विरमा हेर्नुहोस् नेपालको दोश्रो पशुपति ‘महादेवस्थान’मा देखिएको ‘सेल्फी-माहोल’ (तस्विर कथा)

  • सरला राउत / अर्थ सरोकार डटकम 
काठमाडौँ – हरितालिका तीजको दिन देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड छ । त्यसमा पनि काठमाडौँको पशुपति र काठमाडौँको दोश्रो पशुपतिका नामले चिनिएको कोटेश्वरको महादेवस्थानमा भक्तजनहरुको भीड उल्लेखनीय छ । तर यसपालीको तीज वा पछिल्लो केहि समयका तीज वर्त, नाचगान, रमाइलोमा मात्र सिमित छैन, बरु सेल्फी वा ‘वीफी’ खिचेर तीजलाई यादगार बनाउने लहड निक हालेको छ । यसैबीच अर्थ सरोकार डटकमले कोटेश्वर महादेवस्थानमा भेटिएको सेल्फी माहोललाई केहि भएपनि आफ्नो क्यामरामा कैद गरेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: