×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकले असोज २६ मा बोलायो एजीएम, १५% लाभांश प्रस्ताव पेस गर्दै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

महालक्ष्मी विकास बैंकले असोज २६ मा बोलायो एजीएम, १५% लाभांश प्रस्ताव पेस गर्दै

एजिएम नोटिस

कम्पनी : महालक्ष्मी विकास बैंकको साधारण सभा
हुने मिति : असोज २६ गते


पेस गर्ने प्रस्तावहरु :


 ८% बोनस सेयर र ७% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरणहरु पारित गर्ने 
अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने ।

विवरण : 

महालक्ष्मी विकास बैंकको सत्रौ वार्षिक साधारण सभा असोज २६ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १४ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । बैंकले दिने बोनसको लागि २१ करोड ७ लाख ७ लाख ३ हजार ७९६ रुपैयाँ र नगद लाभांशका लागि १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ खर्च गर्नेछ ।

एजिएम हुने स्थान र समय :

अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी :  २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २१ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १५४ रुपैयाँ ३० पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: