×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मणिराम गिरीसँगको अन्तर्वार्ता : ‘ठूलो लेनदेन भएपछि भारतीय बोर्ड सीबीएसइलाई नेपालमा मान्यता दिइयो’ (भिडियो)

काठमाडौँ – नेपाल सामुदायिक विद्यालय समिति संघका केन्द्रीय अध्यक्ष मणिराम गिरीले ठुलो लेनदेन भएपछी भारतीय बोर्ड सीबिएसइलाई मान्यता दिएको आरोप लगाएका छन् । केहि समय अघि भारतीय पढाइ नेपालमा हुने विषयलाई लिएर चर्को भाषण गर्ने नेता नै शिक्षामन्त्री बनेका बेला आएको यस्तो निर्णय झन् पेचिलो समेत बन्दै गएको छ । तर यो विषयमा खास कोहि बोल्न तयार छैन । यसै बीचमा हामीले गिरीलाई आजको अर्थ सरोकारमा प्रस्तुत गरेका छौं । उनीसँग हामीले समग्र नेपालको शिक्षा र त्यसमा भइरहेको व्यापारीकरणका बारेमा कुराकानी गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: