३.९८ अंकले बढ्यो बजार, कारोबार ५२ करोड १९ लाखभन्दा माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ३.९८ अंकले बढेर १२१०.२४  विन्दुमा आइपुगेको छ । कुल ५२ करोड १९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिपीओले गरेको छ भने त्यसपछि क्रमश: एनआइसीए र एनएलआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, September 04, 2018

recent

Popular Posts