मंगलबार २.४१ अंकले बढ्यो बजार, कारोबार ४५ करोडभन्दा माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २.४१ अंकले घटेर  १२५८.८१  विन्दुमा आइपुगेको छ । कुल ५ करोड ८६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र पीएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, September 18, 2018

recent

Popular Posts