४.३६ अंकले घट्यो बजार, कारोबार ७९ करोड ३३ लाख भन्दा माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ४.३६ अंकले घटेर १२२७.७७  विन्दुमा आइपुगेको छ । कुल ७९ करोड ३३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एएलआइसीएलपी र केबिएल ले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, September 06, 2018

recent

Popular Posts