×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनिलिभर नेपालले कात्तिक ६ मा बोलायो एजीएम, ७०० रुपैयाँ नगद लाभांश प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस

कम्पनी : युनिलिभर नेपाल
इभेन्ट : साधारण सभा
हुने मिति : कात्तिक ६ गते

विवरण :
युनिलिभर नेपालको साधारण सभा कात्तिक ६ गते हुने भएको छ । सभाका लागि कम्पनीलेअसोज २२ गतेदेखि कात्तिक ६ गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
प्रतिकित्ता ७०० रुपैयाँ नगद लाभांश वितरण गर्ने ।
 प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने।
गत आर्थिक वर्षको नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण र सञ्चालक तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरिने ।

कम्पनी प्रोफाइल :
गत आवको चौथो त्रैमासको खुद नाफा : ९९ करोड ९४ लाख रुपैयाँ
प्रतिसेयर आम्दानी : ३१८ रुपैयाँ
प्रतिसेयर नेटवर्थ : २ हजार ६७ रुपैयाँ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: