×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : मेरो माइक्रोफाइनान्सको २६.३२% लाभांश सुरक्षित गर्ने असोज १६ गते अन्तिम म्याद

रिमाइन्डर : 
कम्पनी : मेरो माइक्रोफाइनान्स लिमिटेड 
लाभांश : २६.३२% (१५% बोनस र ११.३२% नगद)
बुक क्लोज : असोज १७ देखि कात्तिक ९ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असोज १६ गते
विवरण :
मेरो माइक्रोफाइनान्सको २६.३२% लाभांश प्रदान गर्ने भएको छ । कम्पनीले १५% बोनस र ११.३२% नगद लाभांश पारित गर्न असोज १७ देखि कात्तिक ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज १६ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छ । कम्पनीको सोहि सभामा १००% हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ । उक्त हकप्रद १५% बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीबाट जारी गर्न लागेको हो ।
कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ २५ पैसा
प्रतिसेयर नेटवर्थ : १५५ रुपैयाँ ४५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: