मिर्मिरे लघुवित्तको ९ हजार ७५३ कित्ता सेयर लिलामी खुल्ला, कहाँ जाने भर्न ?

अक्सन नोटिस 
कम्पनी : मिर्मिरे लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (भदौ २६ गते, मंगलबार)
कित्ता : ९ हजार ७५३ कित्ता सर्वसाधारण सेयर 
भर्न पाइने अन्तिम मिति : असोज ४

फारम लिन र बुझाउन पाइने स्थान 
एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा यसका ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा मिर्मिरेको मुख्य कार्यलय बनेपाबाट

अन्य विवरण : 
बैंकले गत असारमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।

कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ४ लाख २९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ५१ रुपैयाँ ७० पैसा 
प्रतिसेयर नेटवर्थ : १७३ रुपैयाँ ७५ पैसा ।
प्रकाशित : Tuesday, September 11, 2018

recent

Popular Posts