×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिर्मिरे लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम मौका, फारम भर्न कहाँ जाने ?

लाष्ट रिमाइन्डर :

इभेन्ट :मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर लिलामी भर्ने 
अन्तिम दिन : आज (असोज ४ गते)

कित्ता : ९ हजार ७५३ कित्ता सर्वसाधारण सेयर 
भर्न पाइने न्यूनतम कित्ता : १००
फारम लिन र बुझाउन पाइने स्थान 

एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा यसका ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट।
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा मिर्मिरेको मुख्य कार्यलय बनेपाबाट ।
अन्य विवरण : 
बैंकले गत असारमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : ८ करोड ९४ लाख ८४ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ४ लाख २९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ५१ रुपैयाँ ७० पैसा 

प्रतिसेयर नेटवर्थ :  १७३ रुपैयाँ ७५ पैसा ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: