×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मिर्मिरेको भदौ २६ देखि सेयर लिलामीमा आउँदै, यी ठाउँबाट भर्न पाउने

अक्सन नोटिस

कम्पनी : मिर्मिरे लघुवित्त वित्तीय संस्था
खुल्ने मिति :  भदौ २६ गते, मंगलबार
कित्ता :  ९ हजार ७५३ कित्ता  सर्वसाधारण समूहको
भर्न पाइने अन्तिम मिति : असोज ४ गते
फारम लिन र बुझाउन पाइने स्थान
 एनआइबीएल एस क्यापिटल, काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट 
नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा मिर्मिरेको मुख्य कार्यलय बनेपाबाट पनि आवेदन दिन सकिने
अन्य विवरण :
बैंकले गत असारदेखि ४ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ करोड ९४ लाख ८४ हजार रुपैयाँ
लिलामी बिक्री पछिको चुक्ता पुँजी : १० करोड ३८ लाख ६० हजार रुपैयाँ 
पछिल्लो विवरण  :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :  ३ करोड ४ लाख २९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ५१ रुपैयाँ ७० पैसा
प्रतिसेयर नेटवर्थ : १७३ रुपैयाँ ७५ पैसा  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: