×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मिर्मिरेले दिने भयो २४% बोनस, कर तिर्न १.२६% नगद लाभांश पनि

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २५.२६% लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल जारी गरेको हकप्रदपछि कायम चुक्ता पुँजीमा २४% बोनस दिने र बोनसमा लागेको कर तिर्नको लागि १.२६% नगद लाभांश दिने निर्णय गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: