मिर्मिरेले दिने भयो २४% बोनस, कर तिर्न १.२६% नगद लाभांश पनि

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २५.२६% लाभांश दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल जारी गरेको हकप्रदपछि कायम चुक्ता पुँजीमा २४% बोनस दिने र बोनसमा लागेको कर तिर्नको लागि १.२६% नगद लाभांश दिने निर्णय गरेको हो । 

प्रकाशित : Monday, September 03, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal