×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मितेरी डेभलपमेन्ट बैंकले दिने भयो १७% बोनस र कर तिर्न ०.८९% नगद पनि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकले १७% बोनस सेयर दिने भएको छ ।  बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १७% बोनस सेयर  यसमा लाग्ने कर तिर्न ०.८९% नगद लाभांश दिने निर्णय गरेको हो । मितेरीले बोनस सेयरका लागि ८ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ ।
यो नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेबैंकले जनाएको छ । हाल मितेरीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । अहिले घोषणा गरेको १७% बोनसपछि पुँजी ५८ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: