×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्राउन ल्याबरोटरीमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टर, भाटभटेनी र चाबाहिलसँग एक सम्झौता गरेको छ । 
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टरको तर्फबाट प्रशासनीक निर्देशक कान्ति थापाले हस्ताक्षर गरे ।
सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट कार्ड भएका सबै ग्राहकहरुले उक्त ल्याबरोटरीबाट स्वास्थ्य सेवा सुविधा लिएवापत लाग्ने सम्पूर्ण खर्चमा २५% विशेष छुट दिने पाउने भएका छन् । 
यस विकास बैंकको डेविट वा क्रेडिट कार्ड देखाए मात्र पनि उक्त छुट सुविधा आगामी एक वर्षसम्म प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: