×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकद्धारा कालिकोट सामुदायिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ सहयोग

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोट अन्तर्गत कालिकोट सामुदायिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले केन्द्रका अध्यक्ष टेक राजशाहीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयका विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरीब, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसईई पास भई काठमाडांैंमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी उक्त सहयोग प्रदान गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: