×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकले ८.२५% बोनस दिँदै, कर तिर्न ०.९६% नगद पनि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मुक्तिनाथ विकास बैंकले १९.२१ % लाभांश सिने भएको छ । बैंकले हाल कायम २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँबाट १८.२५% बोनस सेयर र उक्त बोनसको कर तिर्न ०.९६% नगद लाभांश दिने निर्णय गरेको छ । 
नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण हुनेछ । बोनसपछि यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: