×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइबीएल एस क्यापिटलको असोज २३ मा एजीएम, के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : एनआइबीएल एस क्यापिटलको साधारण सभा
हुने मिति : असोज २३ गते
पेस गर्ने प्रस्तावहरु :
१५% नगद लाभांश दिने ।
साधारण सभामा आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा छलफल गर्ने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
विवरण : 
एनआइबीएल एस क्यापिटलको साधारण सभा असोज २३ गते हुने भएको छ । कम्पनीले हाल कायम  पुँजी २७ करोड रुपैयाँको १५% का दरले नगद लाभांश वितरण गर्ने । कम्पनीले नगद लाभांश वितरणमा ४ करोड ५० लाख रुपैयाँ खर्च गर्न लागेको हो ।
एजिएम हुने स्थान र समय :
एनआइबीएल एस क्यापिटलको सभा हलमा बिहान १० बजे ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: