×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लोकप्रिय बन्दै एनएमबि बैंकको तलब खाता

काठमाडौँ – तलबी कर्मचारीहरुलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिनेगरि ल्याइएको एनएमबि तलब खाताले नेपाल भरी उत्साहजनक सहभागीता हासिल गरेको छ । ७% उच्च ब्याजदर प्रदान गरिने यस खातामा बैंकले विभिन्न सुविधाहरु निशुल्क उपलब्ध गराएको छ । जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो । यसबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथै रु.५ लाखसम्मको दुर्घटना बीमाको सुविधा समेत यो खातामा रहेको छ ।
“नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुनपर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसँगै सर्वश्रेष्ठ सुविधाहरु सम्पन्न तलब खाता ल्याउने एनएमबि पहिलो बैंक हो । एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिव्रिmयाले हामी निकै उत्साहित छौँ र निकट भविष्यमा पनि येस्तै सुविधायुक्त सेवाहरु बजारमा ल्याउन थप प्रोत्साहित भएका छौं” एनएमबिले जनाएको छ ।
बैंकले एनएमबि मार्फत प्रदान गरेको छ । एनएमबि तलब खाता देशको दिगो अर्थतन्त्रका खातिर योगदान पु¥याइ रहेका लाखौं लाख तलबी जनशक्तिहरु प्रति बैंकद्वारा प्रदत्त एक सम्मान हो ।” बैंकद्वारा प्रकाशित प्रेस विज्ञप्तीमा जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: