×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : नेसनल लाइफ इन्सुरेन्सको ६०% हकप्रद भर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :

इभेन्ट : नेसनल लाइफ इन्सुरेन्सको ६०%  हकप्रद सेयर भर्ने दिन 
अन्तिम दिन : आज (भाद्र १९ गते मंगलबार)
विवरण : 
साउन १ देखिभदौ ४ गतेदेखि ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको । तर यस अवधिमा सबै नबिकेपछि नेसनलले हकप्रद भर्ने समय १५ दिन थपेर गरेर भदौ १९ गतेसम्म पुर्याएको 
यो हकप्रद असार २१७ गते सम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 
आवेदन दिन सकिने शाखाहरु :

एनआइबीएल एस क्यापिटल लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट ।
 नेसनल लाइफ इन्सुरेन्सकोका अधिकांश शाखा ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल 

चुक्ता पूँजी : १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ 
हकप्रद बिक्रीपछि चुक्ता पूँजी :  २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्ने 
पछिल्लो स्थिति 
गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद नाफा : २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ २ पैसा
प्रतिसेयर नेटवर्थ : १३० रुपैयाँ ५५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: