लाष्ट रिमाइन्डर : नयाँ नेपाल लघुवित्तको २५०% हकप्रद भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
इभेन्ट : नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५०% हकप्रद सेयर भर्ने दिन 
अन्तिम दिन : आज (भदौ ३१ गते आइतबार)

विवरण : 
साउन २७ गतेदेखि २५०% हकप्रद सेयर बिक्रीमा ल्याईएको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद  साउन ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 

आवेदन दिन सकिने साखाहरु :
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं
एनएमबि बैंकका अधिकांश शाखा ।
देवः विकास बैंकको धुलिखेल शाखा 
गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखा
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट

कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : २ करोड ४० लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ८ करोड ४० लाख रुपैयाँ पुग्ने
प्रकाशित : Sunday, September 16, 2018

recent

Popular Posts