×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नयाँ नेपाल लघुवित्तको हकप्रद भर्न अब ३ दिनमात्र समय बाकी, यस्तो छ भर्ने ठाउँ

रिमाइन्डर :
इभेन्ट : नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५०% हकप्रद सेयर भर्ने दिन 
अन्तिम दिन : भदौ ३१ गते आइतबार
विवरण : 
साउन २७ गतेदेखि २५०% हकप्रद सेयर बिक्रीमा ल्याईएको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद  साउन ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 
आवेदन दिन सकिने साखाहरु :
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं
एनएमबि बैंकका अधिकांश शाखा ।
देवः विकास बैंकको धुलिखेल शाखा 
गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखा
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : २ करोड ४० लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ८ करोड ४० लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: