×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

०.१३ अंकले घट्यो बजार, कारोबार ६८ करोडभन्दा माथि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ०.१३ अंकले घटेर १२५६.४० विन्दुमा आइपुगेको छ । कुल ६८ करोड ७६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जीबिआइएमइपीले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र पीआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
]

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: