×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूँजी बजार लगानीकर्ता संघ तातेपछि सेयर बजार पनि तात्यो, ८.५९ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ८.५९ अंकले बढेर ११९०.२८ विन्दुमा आइपुगेको छ । कुल ३० करोड २५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: