२.६१ अंकले बढ्यो बजार, कारोबार ६९ करोडभन्दा माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार २.६१ अंकले बढेर १२५७.६८  विन्दुमा आइपुगेको छ । कुल कारोबार ६९ करोड ३६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, September 23, 2018

recent

Popular Posts