×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु बैंकको नयाँ शाखा मुस्ताङ्गको लोघेकर दामोदरकुण्ड र लोमान्थाङमा

काठमाडौँ – प्रभु बैंक लिमिटेडको २ नयाँ शाखा सञ्चालन भएको छ । बैंकले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ्ग जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छ । यी दुइ शाखाहरुसंगै मुस्ताङ्ग जिल्लाको सवै गाँउपालिकाहरुमा प्रभु बैकको शाखाहरुबाट बैकिङ्ग पहुच पुगेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: