लाष्ट रिमाइन्डर : प्रभु इन्सुरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका


लाष्ट रिमाइन्डर :
कम्पनी : प्रभु इन्सुरेन्स
अन्तिम मिति : आज (भदौ २४ गते)
कित्ता : १ लाख ३७ हजार २६.६३ कित्ता ( संंस्थापक समूहको १५ हजार ८६१.७६ कित्ता र सर्वसाधारण समूहको १ लाख २१ हजार १५४.८७ कित्ता सेयर)

फारम लिन र बुझाउन पाइने स्थान
प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं, प्रभु बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा ।

अन्य विवरण :
बैंकले गत असारमा १ः०.४६ अनुपातमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ
लिलामीपछि चुक्ता पुँजी : १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २२ करोड १५ लाख ६९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ
प्रतिसेयर नेटवर्थ : २१४ रुपैयाँ ।
प्रकाशित : Sunday, September 09, 2018

recent

Popular Posts