×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु इन्स्योरेन्स र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगद रहित सेवा सम्बन्धी सम्झौता भएको छ । 
सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा नर्भिक हस्पिटलको तर्फबाट एक्ज्यूकेटिभ डाईरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले नर्भिक हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा पाउन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: