प्राइज एडजस्टमेन्ट नोटिस : स्वरोजगार लघुवित्त विकास बैंकको २०% बोनसमा मूल्य समायोजन


प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : स्वरोजगार लघुवित्त विकास बैंक
मूल्य समायोजन सेयर : २०%  बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ७५९ रुपैयाँ ९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ४५ रुपैयाँ ४२ पैसा

विशेष साधारण सभा : असोज २० गते 

विवरण :
स्वरोजगार लघुवित्त विकास बैंकको २०%  बोनसमा मूल्य समायोजन भएको छ  बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ७५९ रुपैयाँ ९ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ४५ रुपैयाँ ४२ पैसा छ 


साधारण सभाका प्रस्ताव :
२०% बोनस सेयर र कर तिर्न १.०५३% नगद लाभांश दिने
३ जना प्रवर्धक सञ्चालकको निवार्चन गर्ने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने । 


विशेष साधारण सभा हुने स्थान र समय :
सी डब्लु रेस्टुरेन्ट कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे ।
प्रकाशित : Sunday, September 23, 2018

recent

Popular Posts