६% बोनस सेयरमा मूल्य समायोजनपछि रिडी हाइड्रोपावरको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : रिडी हाइड्रोपावर कम्पनी
मूल्य समायोजन सेयर : ६%  बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ११४ रुपैयाँ 
औसत आधार मूल्य : प्रति कित्ता १७४ रुपैयाँ ४१ पैसा

विशेष साधारण सभा : असोज २० गते

विवरण :
रिडी हाइड्रोपावर कम्पनीको ६%  बोनसमा मूल्य समायोजन भएको छ  बोनसको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ११ रुपैयाँ कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १७४ रुपैयाँ ४१ पैसा छ । सभाको लागि आइतबार (असोज ७ गते)देखि बुक क्लोज गरेको हो


साधारण सभाका प्रस्ताव :
६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने,
बोनसपछि कायम हुने चुक्ता पुँजीको१ः१ अनुपातमा हकप्रद ल्याउने,
बुटवलमा सोलार आयोजना निर्माण गर्न ऋण लिने प्रस्ताव ।


विशेष साधारण सभा हुने स्थान र समय :
इन्द्रेणी ब्यांकेट, नयाँ वानेश्वरमा बिहान ११ बजे ।
प्रकाशित : Sunday, September 23, 2018

recent

Popular Posts