×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : आरएसडीसीको २ लाख ९१ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :

कम्पनी : आरएसडीसी लघुवित्त वित्तीय संस्था
अन्तिम मिति :  आज (भदौ २५ गते, सोमबार)
कित्ता : २ लाख ९१ हजार ४९० कित्ता (संंस्थापक समूहको २ लाख ६ हजार २२७ कित्ता र सर्वसाधारण समूहको ८५ हजार २६३ कित्ता सेयर
फारम लिन र बुझाउन पाइने स्थान 
एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा यसका ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट ।
अन्य विवरण : 
बैंकले गत असारमा २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :   ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ
लिलामीपछि चुक्ता पुँजी :   ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्ने 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ७७ लाख २७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १० रुपैयाँ ४८ पैसा
प्रतिसेयर नेटवर्थ : १३६ रुपैयाँ ४८ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: