×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसी लघुवित्तले १०% लाभांश दिँदै, कति-कति बोनस सेयर र नगद लाभांश प्रदान गर्दै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

आरएसडीसी लघुवित्तले १०% लाभांश दिँदै, कति-कति बोनस सेयर र नगद लाभांश प्रदान गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आरएसडीसी लघुवित्तले १०% लाभांश दिने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५% बोनस सेयर र ५% नै नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले बोनसमा २ करोड ८७ लाख ९६ हजार र बोनसमा लाग्ने कर प्रयोजनार्थ  समेत गरि नगद लाभांशमा २ करोड ८७ लाख ९६ हजार रुपैयाँ खर्च गर्ने भएको छ ।
 यो प्रस्ताव राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पारित भएपछि सेयरधनीलै प्रदान गर्ने जानकारी दिएको  । हाल चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ  ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: