×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भाग १२ – नक्कली अडिटरको धन्दा अडियोमा सुन्नुहोस्, चौधरी ग्रुपको विद्यालयलाई कारवाही !

अर्थ सरोकार रेडियो कार्यक्रमको १२ औं भागमा हामीले नक्कली अडिटरको धन्दाको पर्दाफास गरेका छौं । आजको कार्यक्रममा हामीले अर्थ सरोकार रेडियो कार्यक्रमको समाचार प्रभावका बारेमा तयार गरिएको सामाग्री पनि प्रस्तुत गरेका छौं भने कैलाश बिकास बैंकमा भएको भांडभैलोका बारेमा पनि तथ्य प्रस्तुत गरेका छौं । सुनौं रेडियो कार्यक्रमको पूर्ण भाग :  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: