×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिडी हाइड्रोपावरको ६% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका, असोज २० मा एजीएम हुँदै

लाष्ट रिमाइन्डर :
कम्पनी : रिडी हाइड्रोपावरको ६% बोनस सुरक्षित गर्ने
बुक क्लोज : असोज ७ गते, आइतबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज ४ गते, शुक्रबार)

विशेष साधारण सभा : असोज २० गते

विवरण :
रिडी हाइड्रोपावरको ६% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज ७ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

साधारण सभाका प्रस्ताव : 

% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने,
बोनसपछि कायम हुने चुक्ता पुँजीको१ः१ अनुपातमा हकप्रद ल्याउने
 बुटवलमा सोलार आयोजना निर्माण गर्न ऋण लिने प्रस्ताव ।

विशेष साधारण सभा हुने स्थान र समय :

इन्द्रेणी ब्यांकेट, नयाँ वानेश्वरमा बिहान ११ बजे 

कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :१४ लाख ७ हजार ४१५ रुपैयाँ
प्रतिसेयर आम्दानी : ७ रुपैयाँ 
प्रतिसेयर नेटवर्थ : १०७ रुपैयाँ ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: