रिडी हाइड्रोपावरको ६% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका, असोज २० मा एजीएम हुँदै

लाष्ट रिमाइन्डर :
कम्पनी : रिडी हाइड्रोपावरको ६% बोनस सुरक्षित गर्ने
बुक क्लोज : असोज ७ गते, आइतबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज ४ गते, शुक्रबार)

विशेष साधारण सभा : असोज २० गते

विवरण :
रिडी हाइड्रोपावरको ६% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज ७ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

साधारण सभाका प्रस्ताव : 
% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने,
बोनसपछि कायम हुने चुक्ता पुँजीको१ः१ अनुपातमा हकप्रद ल्याउने
 बुटवलमा सोलार आयोजना निर्माण गर्न ऋण लिने प्रस्ताव ।

विशेष साधारण सभा हुने स्थान र समय :
इन्द्रेणी ब्यांकेट, नयाँ वानेश्वरमा बिहान ११ बजे 


कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :१४ लाख ७ हजार ४१५ रुपैयाँ
प्रतिसेयर आम्दानी : ७ रुपैयाँ 
प्रतिसेयर नेटवर्थ : १०७ रुपैयाँ ।
प्रकाशित : Thursday, September 20, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal