रिडी हाइड्रोपावरको असोज २० मा एजीएम हुँदै, के-के प्रस्ताब पेस गर्दै ?

एजिएम नोटिस
इभेन्ट :  रिडी हाइड्रोपावरको साधारण सभा
हुने मिति : असोज २० गते

विवरण : 
रिडी हाइड्रोपावरको साधारण सभा असोज २० गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज ७ गते बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
 ६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने ।
बोनसपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद जारी गर्ने ।
बुटवल सोलार आयोजना निर्माण गर्न ऋण लिने प्रस्ताव पनि सभामा पेस हुने ।

एजिएम हुने स्थान र समय :
इन्द्रेणी ब्याङ्वेट, नयाँ वानेश्वरमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १४ लाख ७ हजार ४१५ रुपैयाँ
प्रतिसेयर आम्दानी : ७ रुपैयाँ
प्रतिसेयर नेटवर्थ : १०७ रुपैयाँ 
प्रकाशित : Sunday, September 16, 2018

recent

Popular Posts