×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिडी हाइड्रोपावरको असोज २० मा एजीएम हुँदै, के-के प्रस्ताब पेस गर्दै ?

एजिएम नोटिस

इभेन्ट :  रिडी हाइड्रोपावरको साधारण सभा
हुने मिति : असोज २० गते
विवरण : 

रिडी हाइड्रोपावरको साधारण सभा असोज २० गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज ७ गते बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :


 ६% बोनस सेयर र कर तिर्न ०.३२% नगद लाभांश दिने ।
बोनसपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद जारी गर्ने ।
बुटवल सोलार आयोजना निर्माण गर्न ऋण लिने प्रस्ताव पनि सभामा पेस हुने ।

एजिएम हुने स्थान र समय :

इन्द्रेणी ब्याङ्वेट, नयाँ वानेश्वरमा बिहान ११ बजे


कम्पनी प्रोफाइल :

गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १४ लाख ७ हजार ४१५ रुपैयाँ
प्रतिसेयर आम्दानी : ७ रुपैयाँ
प्रतिसेयर नेटवर्थ : १०७ रुपैयाँ 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: