×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समता माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मौका, कहाँ जाने भर्न ?

लाष्ट रिमाइन्डर :
कम्पनी : समता माइक्रोफाइनान्स वित्तीय संस्था
भर्न पाइने अन्तिम मिति : आज (असोज १४ गते, आइतबार)
कित्ता : १६ हजार ५६८ कित्ता संस्थापक सेयर (संस्थापक समूहको ३ हजार ९०० कित्ता र सर्वसाधारण समूह तर्फ १२ हजार ६६८ कित्ता सेयर)

फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा।

नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट ।

अन्य विवरण :
बैंकले गत असारमा ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 


कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३ करोड ७९ लाख २० हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ७३ लाख ८५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १९ रुपैयाँ ४८ पैसा
प्रतिसेयर नेटवर्थ : १५७ रुपैयाँ ५९ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: